▦ सबै 100 प्रगतिमा 34 सम्पन्न 36 ढिलो 26 म्याद नाघेको 13 सुरु नभएको 17
सबै वर्ग सार्वजनिक प्रशासन सुधार कृषि र वातावरण राष्ट्रिय एकता र शासन संरचना डिजिटल शासन सुरक्षा र रणनीतिक मामिला पूर्वाधार र ऊर्जा सुशासन र भ्रष्टाचार नियन्त्रण अर्थतन्त्र र लगानी शिक्षा र स्वास्थ्य नागरिक सेवा प्रवाह भूमि सुधार र सार्वजनिक सम्पत्ति ▾
36 of 100 shownFILTER · सम्पन्न
राष्ट्रिय एकता र शासन संरचना
आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सम्बद्ध पक्षहरूप्रति आभार सार्वजनिक प्रशासन सुधार
नतिजामा आधारित शासकीय प्रवन्ध (Delivery-Based Governance) लागू गर्ने राष्ट्रिय एकता र शासन संरचना
संविधान संशोधन बहस पत्र तयार गर्ने सुरक्षा र रणनीतिक मामिला
भाद्र २४ को घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति सार्वजनिक प्रशासन सुधार
सङ्घीय मन्त्रालयको सङ्ख्या १७ कायम गर्ने सार्वजनिक प्रशासन सुधार
अनुत्पादक बोर्ड तथा समितिहरूको खारेज वा एकीकरण सार्वजनिक प्रशासन सुधार
प्रशासनमा दलीय ट्रेड युनियन खारेज र सङ्घीय निजामती सेवा विधेयक तर्जुमा सार्वजनिक प्रशासन सुधार
कर्मचारी आचारसंहिताको अक्षरशः कार्यान्वयन सार्वजनिक प्रशासन सुधार
सङ्गठन तथा व्यवस्थापन (O&M) सर्वेक्षणको राष्ट्रिय मापदण्ड सार्वजनिक प्रशासन सुधार
कार्यसम्पादन सूचक र उत्तरदायित्व प्रणाली लागू गर्ने सार्वजनिक प्रशासन सुधार
सेवाको गुणस्तर प्रमाणीकरण मापदण्ड तयार गर्ने नागरिक सेवा प्रवाह
२४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली नागरिक सेवा प्रवाह
पूर्वानुमानयोग्य समयमा राहदानी र सवारी चालक अनुमति पत्र वितरण डिजिटल शासन
फाइल ट्रयाकिङ र अलर्ट प्रणाली लागू गर्ने डिजिटल शासन
डिजिटल प्रमाणपत्र डाउनलोड व्यवस्था सुशासन र भ्रष्टाचार नियन्त्रण
सट्टेबाजी एप (Betting App) बन्द गर्ने सुशासन र भ्रष्टाचार नियन्त्रण
अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन सुशासन र भ्रष्टाचार नियन्त्रण
सार्वजनिक खरिद ऐन र नियमावलीमा समसामयिक संशोधन शिक्षा र स्वास्थ्य
आधारभूत स्वास्थ्य सेवा निःशुल्क र गुणस्तरीय बनाउने सुशासन र भ्रष्टाचार नियन्त्रण
सार्वजनिक सेवामा 'VIP संस्कृति' को अन्त्य पूर्वाधार र ऊर्जा
प्रधानमन्त्री कार्यसम्पादन एकाइ (PM Delivery Unit) तत्काल स्थापना गर्ने पूर्वाधार र ऊर्जा
२५ करोडसम्मका उद्योगहरूलाई एकीकृत रूपमा घरेलु तथा साना उद्योग कार्यालयबाट मात्र दर्ता गर्ने र दर्ता शुल्क खारेज गर्ने पूर्वाधार र ऊर्जा
कम्पनी रजिस्ट्रार, उद्योग विभाग र वाणिज्य विभागबीच डेटा अन्तरसञ्चालनयोग्यता (Interoperability) प्रणाली विकास गर्ने पूर्वाधार र ऊर्जा
वैदेशिक तथा आन्तरिक लगानी प्रवर्द्धनका लागि स्वचालित लगानी स्वीकृति प्रणाली लागू गर्ने पूर्वाधार र ऊर्जा
एकीकृत खानेपानी समन्वय टास्कफोर्स गठन गरी एकीकृत संरचना तथा सुधार प्रस्ताव पेश गर्ने कृषि र वातावरण
फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाई पुनस्थापना, पहिरो व्यवस्थापन तथा जलवायु अनुकूलन गर्ने अर्थतन्त्र र लगानी
कर प्रशासन स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने र करदातालाई सरल सेवा दिने कार्ययोजना तजुमा गर्ने अर्थतन्त्र र लगानी
भन्सार प्रणालीलाई व्यापार सहजीकरणमुखी बनाउने र Maximum Retail Price (MRP) अनिवार्य लागू गर्ने शिक्षा र स्वास्थ्य
विश्वविद्यालय परीक्षाको नतिजा तोकिएको क्यालेन्डर अनुसार निकाल्ने शिक्षा र स्वास्थ्य
विद्यार्थीहरूलाई स्नातकसम्मको अध्ययनका लागि नागरिकता नचाहिने व्यवस्था तत्काल गर्ने शिक्षा र स्वास्थ्य
कक्षा ५ सम्मका विद्यार्थीहरूको आन्तरिक परीक्षा बन्द गर्ने र वैकल्पिक मूल्याङ्कन प्रणाली तयार गर्ने भूमि सुधार र सार्वजनिक सम्पत्ति
सार्वजनिक जग्गाको डिजिटल अभिलेख तयार गर्ने र अतिक्रमण हटाउने विशेष अभियान सञ्चालन गर्ने सुशासन र भ्रष्टाचार नियन्त्रण
कसूरजन्य सम्पत्ति (रोक्का, नियन्त्रण र जफत) नियमावली दुई महिनाभित्र संशोधन गर्ने सुरक्षा र रणनीतिक मामिला
सार्वजनिक यातायातमा CCTV/Dashcam जडान र राइड-शेयरिङ एपमा SOS Button अनिवार्य गर्ने अर्थतन्त्र र लगानी
सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्र सुरु गर्ने राष्ट्रिय एकता र शासन संरचना
जनादेश कार्यान्वयनका लागि सबै सरोकारवालालाई एकताबद्ध भई नतिजामूलक सहकार्य गर्न आह्वान गर्ने